
उनले जस्तोसुकै विषम परिस्थितिमा भए पनि नागरिकको सुरक्षामा कुनै कमी नगर्न निर्देशन दिएका छन् ।मधेस प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेपछि जिल्लाहरुको निरीक्षणमा निक्लिएका प्रदेशका (डीआईजी) चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय पर्साको अनुगमन तथा निरीक्षणपछि, जिल्लाका सम्पूर्ण यूनिट प्रमुखहरुलाई उक्त निर्देशन दिएका छन् ।
डीआईजीले”प्रहरी संगठनले अंगिकार गरेका नीति, कार्ययोजन तथा प्राथमिकताहरुलाई दृढताका साथ कार्यान्वयन गरि नतिजामुलक प्रहरी सेवा प्रवाह गर्न गराउन पर्सा जिल्लाका प्रहरी प्रमुख गाैतम मिश्रज्यूलाई” मधेस प्रदेशका प्रहरी प्रमुखज्यूले निर्देशन दिएका छन् ।