Wednesday, May 21, 2025

प्रहरीका ११ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका ११ जना प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी)हरु प्रहरी नायव महानिरीक्षक (डीआईजीमा) बढुवा सिफारिस भएका छन् । सिफारिस हुनेमा सुदर्शन प्रसाद कोइराला, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री, (जीसी), दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलीप सिंह देउवा, दीपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास, र सुरेन्द्र बहादुर गुरुङ रहेको बढुवा समितिका सदस्यसचिव दान बहादुर कार्कीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles