व्यावसायिक तरकारीखेतीदाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोराही बजार नजिकैको अखबरे गाउँमा मल्चिङ प्रविधिको प्रयोग गरी गरिएको व्यावसायिक तरकारीखेती। बजार नजिकै भएकाले यस क्षेत्रका स्थानीय कृषकहरू परम्परागत खेतीभन्दा व्यावसायिक कृषितर्फ आकर्षित हुँदै गएका छन् । तस्बिर : कुलदीप न्यौपाने / रासस ।