Thursday, August 14, 2025

सिरहा प्रहरीद्वारा ३१ किलो भन्दा बडी अवैध लागुऔसध गाँजा बरामद:-

ताजा / भरखरै प्राप्त

सिरहा जिल्लाबाट अवैध लागू औषध गाँजा ३१ किलो ९००, ग्राम सहित तीनजनालाई सिरहाका प्रहरीले पक्राउ गरेका छन् ।पक्राउ पर्नेमा नरहा गाउँपालिका-१ का ३५ वर्षीय संजय दास, सोही ठाउँका ३१ वर्षीय रामशरण दास र बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ४ घर भई संजय दासको गाडी चालक २० वर्षीय धिरज महतो रहेको प्रहरीले बताउँछन् ।
आइतबार नरहा गाउँपालिका-१ देवीपुरबाट तीन जनालाई गाँजासहित पक्राउ गरेको हो सिरहाका प्रहरी बताएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles