

हज गर्न जाने हाजीहरुलाई फुलको मालाले एकपल्ट माया देखाउनुत त ठीकै थियो तर, त्यसपछि, तामझामका साथ सडकमै रमझम गरेर दुनियाँलाई देखाएर विदाई गर्नु ठिक होइन, जस्तो लाग्यो, हज त हृदयको यात्रामा आँसु लिएर, जाने, अहङ्कारलाई त्यागेर, जाने, अल्लाहको रहमत खोज्दै,घरबाट निस्कने सफ़र हो, होइन” र” । तर आजकल त्यो पवित्र यात्रालाई पनि सांस्कृतिक जस्तो बनाउँदै छाैँ, हामी । सजावट होइन — सजगता आवश्यक छ, भीड होइन — भित्रहरुको खामोशी जरूरी छ, माला होइन — दिलको दुआले साँचो विदाई गर्ने हो, होइन र” हो, हजजस्तो इबादतलाई कृपया मञ्च नबनाऔं, हार्दिक नम्र निवेदन, हज गर्न जाने हाजीहरुको हज कबुल होस् । अल्लाहो, आमीन ।