Wednesday, May 21, 2025

नेपाल प्रहरी जवान महिला प्रहरी देउवा सम्मानित:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका जवान चन्द्रिका देउवा महिला प्रहरी सम्मानित भएकि छन् । बाटोमै एक महिलालाई सुत्केरी गराउन मद्दत गर्ने प्रहरी जवान चन्द्रिकालाई जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)ले नगद रु तथा प्रशंसापत्रसहित सम्मान गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles