सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ०२ स्थित विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्नु भई फर्कनु भएका प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तर्फबाट प्रहरी निरीक्षक लोक बहादुर दियाली लगायत अन्य प्रहरी कर्मचारीहरुले स्वागत सम्मान गर्नु भई प्रहरी सहायक निरीक्षक शेर्पालाई आगमी दिनहरुमा थप सफलताको शुभकाना दिएका छन् ।