Thursday, August 14, 2025

नक्कली इन्स्पेक्टर गिरी प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

प्रहरीले जेठ ६ गते राति भोजपुर साल्पासिलिछो गाउँपालिका-३ घर भएका २३ वर्षीय सुजन गिरीलाई प्रहरीले पक्राउ गरेका छन् । उनलाई ठिमी नगरपालिका-२ दिव्यस्वरी नेवा भुटु रेष्टुरेन्ट अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनले आफ्नो मोबाइलको वालपेपरमा इन्स्पेक्टरको बर्दी लगाएको फोटो राखेका थिए । नक्कली प्रहरी बनेर मानिसहरूलाई अशान्ति फैलाउँदै हिँडेको गुनासो आएपछि ठिमी प्रहरी वृत्तले गिरीलाई पक्राउ गरेको जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles