Saturday, August 16, 2025

सिन्धुलीको खुर्कोट क्षेत्रमा एक यात्रुबाहक बस र विद्युतीय सवारी (इभी) आपसमा ठोक्किँदा धेरै जना यात्रु घाइते भएका छन् ।

ताजा / भरखरै प्राप्त

दुर्घटनापछि घाइतेहरूको तत्काल उद्धार गरी सुनकोसी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
घटनास्थलमा तत्काल स्थानीय प्रहरीको टोलीले उद्धारमा खटियेको स्थानीयले बताएका छन् । प्रारम्भिक जानकारीअनुसार केही यात्रुहरूको अवस्था गम्भीर रहेको जनाइएको छ, यद्यपि घाइतेहरूको आधिकारिक संख्या र परिचय पुष्टि हुन बाँकी रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles