Saturday, August 16, 2025

सबैभन्दा बढी ढोङ्ग गर्ने मदेश प्रदेशमै मन्त्रीमण्डल बिस्तार गर्दा उल्लंघन:-

ताजा / भरखरै प्राप्त

धन्न एउटी महिला चाहिँ परिछीन नत्र सबै पुरुष, प्रायः एकै समुदायका पहुँचबाला नेताहरु मात्र मन्त्री भएका छन ।

प्रदेशमा सबैभन्दा बढी बसोबास दलित समुदाय छन्” त्यसपछि ४५% पहाडी मूलका मानिसको छन् । तर यहाँ मन्त्रीमण्डलमा न दलित छनिएका छन् , न एकजना पहाडी मूलका मानिस छानिए, नत कोइ एक जना मुस्लिम छानिए ।

सिर्फ सम्भ्रान्त वर्गको जागिर मात्र भयो प्रदेश सरकार, समावेशिता मरेको छ, मधेश प्रदेशमा हो, कि?

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles