Thursday, August 14, 2025

नवलपरासीको बर्दघाटमा सडक भत्किपछि राजमार्ग अवरूद्ध:-

ताजा / भरखरै प्राप्त

शुक्रवार रातीदेखि परेको पानीको कारण दाउन्ने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको बाटो भस्किएपछि सडक अवरुद्ध बनेको जनाइएको छ । बर्दघाट बजारदेखि करिब ३ किलोमिटर पश्चिम खुर्सानी खोला क्षेत्रमा करिब ७ मिटर सडक भस्किएको र सडक स्तरोन्नतिको क्रममा गरिएको ढलान समेत उप्किएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र बानियाले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles