Wednesday, August 13, 2025

सिमाक्षेत्रमा हुने तस्करी र आतंककारी गतिबिधि रोक्नको लागि रमेश लेखक गृहमन्त्री ज्युले प्रहरी प्रशासन प्रमुखहरुला निर्देशन दिएका छ्न ।

ताजा / भरखरै प्राप्त

तर गृहमन्त्री ज्युको र्निदेशन लाई धोती लगाउदै मदेश प्रदेशमा गुमुवा आतंक नाकाहरु बाट हुने चोरीपैठारी आर्थिक चलखेलका कारण राज्वचुहावट भई रहेको स्थानीयको गुनासो रहेको छ ।
तस्करी कलेरोकने हो ?
पटक पटक करवाई मा परेका र हेडक्वाटर तानिएका खुखार गुमुवा हरु किन मदेश प्रदेशमा मात्रै आएका छन् । त ? घुमुवा भनेको नाम पुरानो भएकाले तराईका जिल्लाहरुमा नाम परिवर्तन गरेर कराइम राखिएको छ, मधेस प्रदेशभरिमा १५ जना छन्” घुमुवाहारु जब सम्म ई बदनाम घुमुवा नाम परिवर्तनकारी कराइम राखिएको छ, तराई बाट पहाड जादैन्न तबसम्म मधेसीको तस्करी बन्द हुदैनन्” स्थानीयले बताउँछन् ।
नाम बदनाम कमाएका घुमुवा सर्लाही बाट कारबाहीमा परेकालाई बारा जिल्लामा घुमुवा खटाइयो,बारामा कारबाहीमा परेकालाई उजुरी छानबिन काठमाडौंमा तानिएको छ, र महिना होइन”केही दिन मात्रै काठमाडौंमा राखेर बदनाम घुमुवालाई पुनः सर्लाही जिल्लामा घुमुवाको रुपमा खटाइयेको छ, स्थानीयको भनाई रहेको छ । वर्षो देखि आडा जमाएर बसेका र पटकपटक कार्वाहीमा परेकाहरुलाई नै तराईका जिल्लाहरुमा मात्रै खटाउ छन्” हेड औपीस काठमाडौंले कारण के होला ?
बुझन बाकी?

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles