Thursday, August 14, 2025

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्यज्यूको अवकाश भएको छ । प्रहरी नियमावली अनुसार २०७१ मा उल्लेख भएको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ५६ वर्षे उमेर हदका कारण उनको अनिवार्य अवकाशमा जान लागिएको बताइएको छ ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles