Thursday, August 14, 2025

काठमाडौंमा २९ लाख नगद र सुन चाँदीसहित भारतीय युवक पक्राउ:-

ताजा / भरखरै प्राप्त

काठमाडौँको कोटेश्वरबाट प्रहरीले सुन गाल्ने कारखानामा छापा मारेर एक जना भरतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्र घर भएका २७ वर्षीय योगेश श्रीमन्त रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले कारखानाबाट स्रोत नखुलेको २८ लाख ९३ हजार नगद बरामद गरेको काठमाडौं प्रहरीले जनाएको छ ।

९ केजी ५ सय ग्राम चाँदी र ७ सय ३४ ग्राम सुन पनि प्रहरीले बरामद गरेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles