Thursday, August 14, 2025

२१ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको निर्देशन ।

ताजा / भरखरै प्राप्त

काठमाडौं,प्रहरी प्रधान कार्यालय, नक्सालले एकजना हवलदारसहित २१ जना प्रहरी कर्मचारी आफूखुसी गैरहाजिर भएको भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।

नेपाल प्रहरी ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles