Saturday, June 28, 2025

डिआईजी पौडेलद्वारा जि.प्र.का दोलखाको निरीक्षण सम्पन्न:-

ताजा / भरखरै प्राप्त

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी)अरूण पौडेलले जिल्ला प्रहरी कार्यालय दोलखाको अनुगमन, तथा निरीक्षण, निर्देशन सम्बोधन एवं जिल्ला प्रहरी कार्यालय दोलखाको परिसरमा नव निर्मित व्यारेक भवनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles