

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अरूण पौडेलद्वारा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरूण पौडेलले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको भवन, ब्यारेक, मेश, पेरिमिटर, लगायत शाखाहरूबाट भए/गरेका कामकारवाहीको अभिलेखीकरणको निरीक्षण गर्नुभएका छन्।