Sunday, June 29, 2025

नवलपुरमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु:-

ताजा / भरखरै प्राप्त

नवलपुरको मध्यविन्दु नगरपालिका–७ स्थित चोरमारा–झ्यालबास सडकखण्ड अन्तर्गत मोटरसाइकल दुर्घ’टनामा परी दुई जनाको मृ’त्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन् । अम्रसाबाट चोरमारा जाँदै गरेको लु ९ प ८११६ नम्बरको होण्डा साइन मोटरसाइकल अनिय’न्त्रित भई दु’र्घटना भएको बताइएको छ ।

मृत्यु हुनेहरूमा चोरमारा निवासी २४ वर्षीय नविन कुमाल र ठेगाना नखुलेका २२ वर्षीय रादिम मिधुन रहेका छन् । दु’र्घटनामा गम्भीर घाइते भएका २८ वर्षीय मनिष घर्ती मगरलाई थप उपचा’रका लागि भरतपुरको नयाँ मेडिकल कलेजमा रिफर गरिएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles