
हजारो भन्दा बढी संक्रमित भएका छन् ।
भारतको सबैभन्दा बडी ४३०, जना साक्रिय केस केरला राज्यमा रहेका छन्” भने महाराष्टमा २०९, दिल्लीमा १०५, र गुजरातमा ८४, कर्नाटकमा”८१, र बेंलोरमा ७५, करोना सङ्क्रमीत रहेका छन् ।
भरातमा करोना भाइरस संक्रमणबाट मृत्युु हुनेको संख्या ११ पुगेको छ, भने सक्रिय संक्रमितको संख्या ११,४५, पुगेको बताइएको छ ।