महान सहिद तथा पत्रकार कृष्ण सेन ‘इच्छुक’ को २३ औं स्मृति दिवसमा जनपक्षीय पत्रकारिता गर्ने श्रमजीवि पत्रकारहरुको साझा संगठन प्रेस सेन्टर नेपाल पर्साले वितरण गर्दै आएको पुरस्कार यस बर्ष पनि वितरण गर्ने भएको हुँदा तपसिलको मिति, स्थान र समयमा आयोजना गरिने पुरस्कार वितरण समारोहमा यहाँको गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछु ।
शिवनाथ यादव
अध्यक्ष
प्रेस सेन्टर, पर्सा
मिति ः २०८२ जेष्ठ १५ गते
स्थान ः होटेल बृन्दाबन, वीर्ता वीरगंज
समय ः दिनको १२ः३० बजे ।