Sunday, June 29, 2025

आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ:

ताजा / भरखरै प्राप्त

विसं २०६५ जेठ १५ गतेजननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनलाई गणतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।
१८ औं गणतन्त्र दिवसको हार्दिक शुभकामना ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles