Sunday, June 29, 2025

कमल थापाको रिहाइ माग्दै काठमाडौंमा राँके जुलुस:-

ताजा / भरखरै प्राप्त

राजा वादीको आन्दोनलमा सहभागी हुँदा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिहाइको माग गर्दै काठमाडौंमा राँके जुलुस निकालिएको छ ।

राप्रपा नेपालका कार्यकर्ताहरुले आज आइतबार साँझ कालोपुल, सिफल क्षेत्रमा राँकेजुलुस निकालेका छन् ।

जनआन्दोलन समितिले गरेको आन्दोलनमा सहभागी थापालाई निषेधित क्षेत्र तोडे गरेको भन्दै प्रहरीले लछारपछार गर्दै पक्राउ गरेको थियो । प्रहरीले उनलाई आजै छाड्ने तयारी गरेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles