Wednesday, August 13, 2025

तीन महिनादेखि रिक्त रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयको अन्ततः-

ताजा / भरखरै प्राप्त

कर्णाली प्रदेशमा तीन महिनापछि डीआईजीको पदस्थापना भएको छ, हालै बढुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) माधव प्रसाद श्रेष्ठलाई कर्णाली प्रदेश प्रहरी प्रमुखमा पदस्थापन गरिएको छ । डीआईजी श्रेष्ठको नियुक्तिले २२ फागुनमा तत्कालीन प्रमुख जनक भट्टराई एआईजीमा बढुवा भएपछि रिक्त रहेको पद पूर्ति भएको हो ।
सो अवधिभर कर्णाली प्रदेश प्रहरी कार्यालय कमान्ड एसएसपी शिवकुमार श्रेष्ठको निमित्त नेतृत्वमा सञ्चालित हुँदै आएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles