Sunday, June 29, 2025

महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बन:-

ताजा / भरखरै प्राप्त

काठमाडौं नगर प्रहरी प्रमुख निलम्बनमा परेका छन् । काठमाडौं महानगरीय प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गरेका हुन् ।
आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको बुझिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles