Sunday, June 29, 2025

सार्वजनिक यातायातका साधनहरु सञ्चालन नभएको अवस्थामानेपाल प्रहरीद्वारा सञ्चालित निःशुल्क बस सेवा गरिएको छ ।

ताजा / भरखरै प्राप्त


सार्वजनिक यातायातका साधनहरु विभिन्न कारणले सञ्चालन नभएको अवस्थामा सर्वसाधारण नागरिकलाई आवागमनमा सहजता पुर्‍याउने उद्देश्यले नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ।
आज बिहानदेखि राजधानीका विभिन्न मुख्य नाका तथा यात्रु आवतजावत हुने स्थानहरूमा नेपाल प्रहरीले विशेष व्यवस्थापनका साथ बस सेवा सञ्चालन गरिरहेको छ ।
यस सेवाबाट विद्यालय जाने विद्यार्थी, अस्पताल जानुपर्ने बिरामी तथा अन्य अत्यावश्यक काममा जाने सर्वसाधारण लाभान्वित भएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles