

गृहमन्त्री लेखद्वारा नेपाल प्रहरी विपद् व्यवस्थाापन कार्यालयको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरीहरुलाई गृहमन्त्रीद्वारा निर्देशन: ‘जुनसुकै बेला, जहाँसुकै घटना हुनसक्छ, सधैं तयार रहनुहोस्’ नेपाल प्रहरी ।
गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सदैव सतर्क र तयार रहन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । आज सामाखुसीस्थित नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री लेखकले यस्तो निर्देशन दिनु भएको हो ।