Saturday, June 28, 2025

एसपी खड्काद्वारा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

प्रहरी बरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर राई, प्रेम बहादुर भुजेल, बल बहादुर राई र ब्रिजेश कुमार मिश्रलाई मकवानपुर प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बिश्वराज खड्काले बधाई एवं शुभकामना सहित दर्ज्यानी चिन्हद्धारा सुशोभन गरिदिनु भई थप जिम्मेवारीका साथ काम कारवाही गर्न र गराउन हुन भनि अमुल्य निर्देशन समेत दिनु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles