Thursday, August 14, 2025

एसपी बुढाथोकीद्वारा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०८२/०२/१९ गतेको पत्रले प्रहरी बरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुनु भएका प्र.स.नि हरुलाई जिल्ला प्रहरी परिसर भक्तपुरका कार्यलय प्रमुख प्रहरी उपरीक्षक (एसपी) माधब प्रसाद बुढाथोकी र डिएपी ढुण्डीराज नेउपानेद्वारा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles