

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको सुरक्षा सुनिश्र्चितता अभियान” अन्तर्गत यस कार्यालयको मातहतमा रहेको प्रहरी चौकी बासा, किन्जा, खरिखोला, अ.प्र.चौ तामाखानि, रमिते ,काकु सोलुखुम्बुबाट खटिएको गस्ती टोलिले नागरिकहरुको घर आगन सम्म पुगी आत्माहत्या रोकथाम न्यूनिकरण, घरेलु हिंसा, लैगिक हिंसा, मनसुन जन्य विपद् साथै जबरजस्ती करणी सम्बन्धी कानुनि व्यावस्था, सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।