Saturday, June 28, 2025

पर्सामा ट्राफिक प्रहरीको सप्ताह कार्यक्रम सुरु:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा ट्राफिक सप्ताह २०८२ को आजदेखि औपचारिक रूपमा कार्यक्रम सुरु गरिएको छ ।
सो कार्यक्रमको नेतृत्व जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले गर्नुभएको थियो। सो कार्यक्रममा उपस्थित जिल्ला प्रशासन कार्यालयका प्रमुख गणेश अर्यालज्यू, जिल्ला प्रहरी पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रा,तथा सशस्त्र प्रहरी बल पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमाल, प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साल,नगर प्रहरी प्रमुख हरी भुसाललगायतको विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको देखिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles