Saturday, June 28, 2025

बालुवाटारको ललितानिवासबाट जोगिएका माधव नेपाल पतञ्जलीमा तानिएः

ताजा / भरखरै प्राप्त

माधव नेपालकोआरोप मईले कुनै पनि अनुचित काम गरेको छैन, मेरो राजनीतिक जीवन सिद्याउने नियतले मुद्दा चलाईएको बताएका छन् ।
भ्रष्टाचार मुद्दा लाग्ने पहिलो बने पुर्व प्रधानमन्त्री माधव नेपाल ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा हिनामि’ना प्रकरणमा उनलाई संलग्न देखाउँदै विशेष अदालतमा मुद्दा दायर गरेपछि उनको पद स्वतः निलम्बन भएको हो ।

यससँगै, नेपाल भ्रष्टा’चार मुद्दा लाग्ने पहिलो पूर्वप्रधानमन्त्री बनेका छन्। । यसअघि हालसम्मकै कुनै पनि प्रधानमन्त्रीवि’रुद्ध भ्रष्टा’चार मुद्दा दायर भएको रेकर्ड छैन। अख्तियार स्रोतका अनुसार पतञ्जलीको जग्गा बेच्न प्रस्ताव अघि बढाउन मन्त्री डम्बर श्रेष्ठलाई तत्कालीन प्रधानमन्त्री नेपालले नै निर्देशन दिएको लिखित तथ्य अनुसन्धानमा फेला परेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles