
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरूण पौडेलबाट बागमती प्रदेश प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूलाई Virtual माध्यमबाट निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुखज्यूबाट मनसुनजन्य विपद् प्रतिकार्य पूर्व तयारी एंव समसामयिक वियषवस्तु सम्बन्धमा आवश्यक निर्देशन समेत दिनु भएका छन् ।


