Sunday, June 29, 2025

सवारी दुर्घटनामा परि दुईको मृत्यु एक जना घाइते:-

ताजा / भरखरै प्राप्त

पर्साका बिरगञजमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ, भने एक जना घाइते भएका छन् जिल्ला प्रहरी पर्साले जनाएको छ ।

पर्साको वीरगन्ज स्थित ड्राइपोर्ट रोडमा रोकि राखेको ट्रकमा तिब्र गतिमा आईरहेको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्युु हुनेमा पर्सा जिल्लाका छिपहरमाईगाउँपालिका वडा नम्बर ३ झलमहीया टोलका २३ वर्षिय रामाकान्त यादव र सोही ठाउँका विजय यादव रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles