Saturday, June 28, 2025

पर्सामा सवारी दुर्घटनामापरि २ जनाको मृत्यु:१ जना घाइते:-

ताजा / भरखरै प्राप्त

पर्साका बिरगञजस्थित सिताराम चाैकमा सवारी दुर्घटना हुँदा दुई युवाको मृत्युु भएको छ, र एकजना गम्भीर घाइते भएका छन् ।

पर्साका बिरगञजमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ, भने एक जना घाइते भएका छन्” जिल्ला प्रहरी पर्साले जनाएको छ ।

पर्साको वीरगन्ज स्थित ड्राइपोर्ट रोडमा रोकि राखेको ट्रकमा तिब्र गतिमा आईरहेको मोटरसाइकलले रोकिएको ट्रकमा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन् ।

मृत्युु हुनेमा पर्सा जिल्लाका छिपहरमाईगाउँपालिका वडा नम्बर ३ झलमहीया टोलका २३ वर्षिय रामाकान्त यादव र सोही ठाउँका विजय यादव रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles