Sunday, August 17, 2025

दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार पठाइयो:-

ताजा / भरखरै प्राप्त

गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितका ७ जना प्रतिवादीलाई डिल्लीबजार कारागार पठाइएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले उनीहरू सबैलाई शुक्रबार डिल्लीबजार कारागार पठाइएको जानकारी दिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles