Saturday, June 28, 2025

रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता:-

ताजा / भरखरै प्राप्त

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । पर्साका बीररगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा दर्ता भएको छ ।

नेपाल प्रहरीले अनुसन्धान सकेर करिब १ महिना अघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएकोमा अदालतमा मुद्दा दायर भएको अदालतका सूचना अधिकारी रामनरेश महतोले नेपाल प्रेसलाई जानकारी दिएको हो ।उनका अनुसार त्यसै आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको बताएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles