

भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा चालजसहित पाँच जनाको मृत्यु भएको छ ।
केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा पाइलट र बच्चासहित पाँच जनाको मृत्यु भएको दैनिक भाष्करले जनाएको छ ।
मुख्यमन्त्री पुष्करसिंह धामीका अनुसार दुर्घटनास्थलमा खोज तथा उद्धार टोली परिचालित भइसकेका छन् ।
भारतको उत्तराखण्डस्थित केदारनाथ धाम नजिकै हेलिकोप्टर दु’र्घटना हुँदा चालकसहित पाँच जनाको मृ’त्यु भएको छ। हेलिकोप्टर देहरादूनबाट केदारनाथ जाँदै गर्दा दु’र्घटनाग्रस्त भएको हो। खराब मौसमको कारण दु’र्घटना भएको बताइएको छ ।