Thursday, August 14, 2025

हेवाखोलामा बेलिब्रिज भाँचिदा ६ जना घाइते ४ जनाको अवस्था गम्भीर थियो:-

ताजा / भरखरै प्राप्त

पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज ढल्यो,निर्माणको क्रममा पुल भाँचिँदा ६ जना मजदुर घाइते,भएका थिए ,भने चारजना मजदुरको अवस्था गम्भीर रहेको थियो । गम्भीर घाइते मधे तीन जनाको मृत्यु भएको छ ।

मेची राजमार्गको हेवाँ खोला मडुलर ब्रिज भाँचिएर घाइते भएका ६ मध्ये तीन जनाको मृत्यु भएको छ ।
घाइते मध्ये बाराको सिमरा उमनपा १२ का वर्ष २२ का रूपलाल चौधरी, सोही ठाउँका वर्ष २७ का राजन चौधरी र वर्ष २२ का राकेश चौधरीको मृत्यु भएको हो ।
‘लोड’ थाम्न नसकेर बेलीब्रिज भाँचिएको स्थानीयवासीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles