Saturday, June 28, 2025

सशस्त्र प्रहरी पर्साद्वारा २४०० वटा प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण मुख्यालय पर्साबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका प्रतिबन्धित ब्रोईलर कुखुराका २४०० गोटा चल्ला नियन्त्रणमा लिई सशस्त्र प्रहरी पर्साले नष्ट गरेको छ ।

उक्त अवैध चल्ला भारतबाट ल्याउने पर्सा जिल्लाका जगन्नाथपुर गाउँपालिका –२ जानकी टोल बस्ने ४५ वर्षीय नबी देवान रहेको र देवानलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई सवारीसाधन मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि पर्साका वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles