Friday, August 15, 2025

यातायात कार्यालय पर्साका कमल राज गाैतम विरुद्ध मुद्दा दायर:-

ताजा / भरखरै प्राप्त

दुइ करोड ५१ लाख बडी सम्पतिको स्रोत नखुलेको भन्दै यातायातका अधिकृत गाैतम विरूद्ध मुद्दा दायर भएको छ । यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका आठौं तहका कर्मचारी कमलराज गौतमविरुद्ध अकुत सम्पत्ति आर्जनकोमा मुद्दा दर्ता गराएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles