सशस्त्र प्रहरी बल नेपाल का (डीआईजी)गणेश बहादुर ठाडा मगरलाई (एआईजी)पदमा बढुवा
गर्न सरकारले निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले एआईजीमा बढुवा सिफारिस भएका ठाडा मगरलाई बढुवा गरिएको छ ।
सशस्त्र प्रहरीमा वैशाख २ गतेदेखि (एआईजी) चन्द्रप्रकाश (सीपी) गौतम अवकाशमा गएसँगै उनको ठाउँ रिक्त रहेको थियो ।