Wednesday, June 18, 2025

नेपालले स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्चक जित:-

ताजा / भरखरै प्राप्त

स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डमाथि दुई विकेटको संघर्षपूर्ण जित हासिल गरेको छ।

जितका लागि मात्र ९८ रनको लक्ष्य पाएको नेपालले यो लक्ष्य १९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो। स्कटल्याण्डको कसीयुक्त बलिङका बाबजुद नेपाली ब्याट्सम्यानहरूले संयमित प्रदर्शन गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles