Wednesday, June 18, 2025

राैतहटको डमार पोखरीयामा करेन्ट लागेर एक महिलाको मृत्युु:-

ताजा / भरखरै प्राप्त

रौतहटमा करेन्ट लागेर एक गर्भवती महिलाको मृत्युु भएको छ । राैतहट जिल्लाको राजपुर नगरपालिका -३ डमार पोखरीयामा करेन्टन लागेर ज्यान गएको पिडित परिवारले जनाएका छन् ।

मृत्यु हुनेमा सेख सकुरको ३५ वर्षकी छोरी तथा मतिहुलाको श्रीमती गुल्नाज खातुन रहेको पिडित परिवारले बताईएका छन् । मृत्क खातुन गर्भवती रहेको प्रदेशिक अस्पताल गौरले पनि जनकारी दिएको छ । करेन्ट लागेर गम्भीर घाइते भएकी खातुनलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि पुऱ्याए पछि त्यहाका चिकित्सकले मृत घोषणा गरेको थियो ।

मृत्क माहिलाकी बुवाले दिएको जानाकरी अनुसार आज बुधबार दिउसो साढे ३ बजेको समयमा आफ्नै घरमा मोबाइल चार्जमा लगाउन जाँदा करेन्ट लागेर ज्यान गएको बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles