
इलाका प्रहरी कार्यालय सालझण्डीको आयोजनामा SUPER परियोजना संगको सहकार्यमा रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नम्बर ९ मा लागू औषध दुर्व्यसनी विरुद्द एवम् ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा सैनामैना नगरपालीका जनप्रतिनिधिहरू, तथा स्थानिय बुद्दिजिवीहरू, समाजसेवी लगायतका ५० जनाको उपस्थिति रहेको छ ।