Thursday, June 19, 2025

वर्षाले नारायणघाट-बुटवलखण्ड पूर्णरुपमा अवरुद्ध:-

ताजा / भरखरै प्राप्त

नारायणघाट – बुटवलका बाटो पुर्णरुपमा अवरुद्ध भएको छ, वैकल्पिक सडक प्रयोग गर्न सबैमा आग्रह ।

निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डमा रातिदेखि पूर्णरुपमा अवरुद्ध भएको बताएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार यस खण्डको विनयी खोलको डाइभर्सन बगाउँदा र दाउन्नेमा सडक चिप्लो भएका कारण राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles