Friday, June 20, 2025

मोटरसाइकलले साइकललाई ठक्कर दिदा तिन जनाको मृत्यु:-

ताजा / भरखरै प्राप्त

सिराहा नगरपालिका-१८ हुलाकी सडक खण्डमा मोटरसाइकल र साइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २ -०१-००३-प.३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको साइकल एक आपसमा ठोकिदा चालकसहित तीन जनाको मृत्यु भएको सिरहाका प्रहरीले जनाएको छ ।

सवारी दुर्घटनामा मृत्यु हुनेमा कल्याणपुर नगरपालिका वडा नं २ बेल्हाका प्रदिप मुखिया,कल्याणपुर वडा नं १२ कै नरेस मुखिया र सिरहा नगरपालिका २ कै कुसे राय यादव रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles