Saturday, June 21, 2025

राैतहटको गरुडा नगरपालिकाका १३ औं नगरसभा सम्पन्न:-

ताजा / भरखरै प्राप्त

रौतहट जिल्लाको गरुडा नगरपालिकाले ६९ करोड २६ लाख १७ हजार ३ सय ६७ रुपैयाँ बराबरको बजेट ल्याएको जनाएको छ ।

राैतहटका गरुडा नगरपालिकाले १३ औं नगरस भामा ९ औं वजेट अधिवेशनबाट आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि नीति तथा कार्यक्रममार्फत कुल ६९ करोड २६ लाख १७ हजार ३ सय ६७ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको गरुडा नगरपालिकाले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles