



नेपाल प्रहरी सेवामा २०५२, ३, ५ , गते नेपाल प्रहरी जवान पदमा सेवा गरी यस पवित्र सङ्गठनका विभिन्न प्रहरी इकाईहरुमा अनवरत रुपमा देश र जनताप्रति निष्ठावान तथा समर्पित रही सेवा प्रवाह गर्दै आएका प्रहरी नायव निरीक्षक जस्तो गरिमामय पदमा पुगी मिति २०८२, ३, ५ ,गतेदेखि प्रहरी नायव निरीक्षक पदबाट अनिवार्य अवकाशंमा जान लागिएको पूर्व प्रहरी नायव निरीक्षक कमल बहादुर केसीलाई जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)राम प्रसाद घर्ती मगरज्यूले कदर पत्र, तथा मायाको चिनो र अवकाश पत्र प्रदान गरि सम्मानका साथ बिदाई गर्नु भएका छन् ।