

रौतहट जिल्लाको गरुडा नगरपालिकाले ६९ करोड २६ लाख १७ हजार ३ सय ६७ रुपैयाँ बराबरको बजेट ल्याएको जनाएको छ ।
राैतहटका गरुडा नगरपालिकाले १३ औं नगरस भामा ९ औं वजेट अधिवेशनबाट आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि नीति तथा कार्यक्रममार्फत कुल ६९ करोड २६ लाख १७ हजार ३ सय ६७ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको गरुडा नगरपालिकाले जनाएको छ ।