Sunday, June 29, 2025

अधिकारीद्वारा उत्कृष्ट तवरबाट कार्य सम्पादनगर्न प्रहरीहरुलाई निर्देशन:

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीज्यूले कार्यरत प्रहरी कर्मचारीहरूको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गर्नु भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीबाट परिसरमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीको टर्न आउट, शाखाहरूको अनुगमन तथा निरीक्षण कार्यसम्पन्न भएकोमा सोही अवसरमा मातहतमा रहेको प्रहरी कर्मचारीहरूलाई आ-आफ्नो जिम्मेवारीलाई प्रभावकारी रूपमा उत्कृष्ट तवरबाट कार्य सम्पादन गर्नुपर्ने,बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles